-
बाँदरले पनि शोक मनाउँछन् !
चकचके जनावरको कुरा गर्दा बाँदर नै पहिलो नम्बरमा आउँछ होला। यो जनावर जति चकचके भए पनि बुद्धिमान हुन्छ। यसले गणना पनि गर्न सक्छ। बाँदरका बारेमा जानौं केही रोचक तथ्य। – विश्वमा करिब २६० प्रजातिका बाँदर पाइन्छन्। – अष्ट्रेलिया र अन्टार्कटिकामा बाहेर संसारका हरेक ठाउँमा बाँदर...
-
खरायोलाई पनि डिप्रेसन !
लामो कान, अगाडि ठूला–ठूला दाँत भएको सुन्दर जनावर हो खरायो। आफ्नो चञ्चल प्रवृत्तिका कारण यो सबैलाई प्यारो लाग्छ। खरायो एक स्तनधारी जनावर हो। घाँसे मैदान तथा पानी भएका ठाउँमा मुख्य रुपले यो पाइन्छ। धेरैले यसलाई घरमा पाल्छन्। - जानौं खरायोकाबारे केही रोचक तथ्य। – विश्वमा घरपालुवा खरायो करिब ३०५...
-
उड्न नसक्ने पाँच चरा !
पेनगुइन पेनगुइन सम्भवतः उड्न नसक्ने चराको दुनियाँमा सबैभन्दा लोकप्रिय चरा हो। विश्वभर यसका १७ प्रजाति पाइन्छन्। कालो र सेतो रंगका पेनगुइनको पँखेटा साना तथा कडा खालका हुन्छन्। जसको प्रयोग यसले पानीमा तैरिन प्रयोग गर्छ। यो चरा प्रायः पृथ्वीको दक्षिणी गोलार्धमा पाइन्छ। एम्परर संसारको सबैभन्दा...
-
शिव परियारको नयाँ गीत ‘लेख्छ कस्ले मर्ने मिति’ सार्वजनिक
गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीत सार्वजनिक भएको छ । प्रिन्स लियोको शब्द रहेको गीतमा नेहर बुढाथोकीको संगीत छ । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । गीतको भिडियोमा प्रिन्स लियो र बिना राउतको अभिनय देख्न सकिन्छ । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक...
-
सुँगुरले पनि भिडियो गेम खेल्न सक्छ
पृथ्वीमा सुँगुरले कतिपय कुरामा सन्तुलन कायम गरिरहेको हुन्छ। हामीमध्ये कतिलाई यी कुरा थाहा नहुन पनि सक्छ। सुँगुरहरू घरपालुवा र जंगली हुन्छन्। शान्त स्वाभावका स्तनधारी यी प्राणीका विषयमा केही तथ्य जानिराखौं। o सुँगुरको रौं यति कडा हुन्छ कि पेन्ट गर्ने तथा कपाल कोर्ने ब्रसहरू यसैबाट बनाइन्छ। o...